in , ,

आज नायिका पूजा शर्माको जन्मदिन,कति वर्ष लागिन् पुजा ? ( हेर्नुस भिडियो फोटो फिचर )

Spread the love

आज नायिका पुजा शर्माको जन्मदिन। पुजा ३० अप्रिलमा सिन्धुपाल्चोकमा जन्मिएकी हुन् । आजबाट उनी २९ वर्षमा प्रवेश गरेकी छिन् । गायिका, मोडल, भिजे हुँदै ठुलो पर्दामा प्रवेश गरेकी हुन् । पुजाले फिल्म थ्रि लबर्सबाट रजतपटमा डेब्यु गरेकी हुन् ।

हालसम्म मधुमाश, अझैपनि, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाँउछु, राम काहानी गरि पाँच फिल्महरुमा देखिइकिन् । यि मध्ये प्रेमगीत उनको सर्वाधिक रुचाइएको र सफल फिल्म हो । उनी सम्हालिन्छ कहिले मन र पोइ पर्यो काले फिल्ममा अनुबन्धित भएकी छिन् । पुजालाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना ।

यो पनि पढ्नुस

Watch an exclusive interview with the forthcoming movie ‘Daal Bhaat Tarkari’ on screen lead actress Aanchal Sharma. Niruta Singh, Hari Bansha Aacharya, Aanchal Sharma and Pushpa Khadka starrer movie ‘Daal Bhaat Takari’ is directed by Sudan K.C.

Movie made under ‘Maha Shanchar’ banner is produced by comedian turned producer Kiran K.C, Ramila Acharya, Narendra Kansakar, Shivahari Poudel and Yaman Shrestha.

Daal Bhaat Tarkari which is based on family drama and comedy genre has already dropped its official trailer on Youtube . Movie is slated to get unveiled on 3rd of May 2019 on your nearest cinema theater.

Watch Video…

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

यो हो विश्वकै अनौठो आलु, जसलाइ खाँदा मानिस हुन्छ सँधै जवान !

कैलालीमा गोलि चल्यो २ प्रहरी घाइते ! ( हेर्नुस लाइभ भिडियो सहित )