in , ,

पूजा शर्मा र आकाश श्रेष्ठको पहिलो म्युजिक भिडियो – आकाशको बेहुली बनिन पूजा ( हेर्नुस भिडियो )

Spread the love

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले म्युजिक भिडियोमा मोडलिंग गरेका छन् । रमेश पाठकको शब्द तथा संगीत रहेको ‘के गर्ने गर्ने’ बोलको गीतको भिडियोमा पूजा र आकाशले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् ।

रमेश पाठककै सोच रहेको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । नृत्य निर्देशन पनि शिवकै छ । फिल्म रामकहानी मा सँगै काम गरेका पूजा र आकाश यतिबेला ‘सम्हालिन्छ कहिले मन’को छायाँकनमा व्यस्त छन् । यो लगत्तै उनीहरु ‘पोइ पर्यो काले’मा व्यस्त हुनेछन् । फिल्म पछि म्युजिक भिडियोमा पनि पूजा र आकाशको जोडीको डिमान्ड बढेको बुझन् सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0