in , ,

२२ तल्ले धरहरा यस्तो बन्दै,लिफ्ट चढेर धरहरा…. (हेर्नुस् भिडीयो)

Spread the love

धरहरा नेपालको राजधानी काठमान्डूको मुटु सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो |धरहरा नेपालको  राजधानी काठमाडौँ को मुटु सुन्धारामा अवस्थित ९ तल्ले स्तम्भ आकारको भवन हो। वि.सं. १९९० भन्दा पहिला यो स्तम्भ  ११ तल्ला थियो,यसको बार्दली नवौ तलमा रहेको थियो तर १९९० माघ २ मा आएको महाभुकम्पको कारणले बार्दली भन्दा माथीको १०-११ तला भत्किएको थियो र ९ तल्लाको रहेको थियो। पुनः २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प जुन  ७.८ रेक्टरको थियो जसले गर्दा  यो पूर्णरूपले नष्ट भै इतिहास बन्न गयो । धरहराको निर्माण वि.सं. १८८२ सालमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापा द्वारा निर्माण गरिएको थियो। उनले यसको निर्माण महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप गर्न लगाएका थिए। उनी प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकोले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ। सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो ।

अब भूकप्म पछिको हाम्रो देशको धरहरा अझै अग्लो र बिशाल रूपमा हाम्रो माझ उभीदै छ,२२ तल्ले धरहराको स्वोरुप हेर्न हामी सबै नेपाली लालाहित छौ|

What do you think?

Written by amargeet

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

मलाई जिताउँन तपाईहरुको साथ चाहिएको छ “मेरो लागि अन्तिम पटक सेयर गरिदिनु न प्लिज”:प्रितम आचार्य

Today’s Horoscope: Monday 29th of April 2019 (Watch Video)