in ,

चितवनमा ठुलो आधी , दिउसै अन्धकार

Spread the love

शुक्रबार बिहानै देखि चितवनको मौसममा गडबड देखिएको छ। अन्धाधुन्ध हावाहुरी र कालो बादल मडारिएको छ भने छिटपुट वर्षा भएको छ।
हिजो अस्ति देखिनै मौसम बिदले फेनि नामको आधी नेपालमा शुक्रबार र शनिबार प्रबेश गर्ने बताएका थिए।
मानिसको फेरिएको रहनशहन र बिलाशी जिबनको कारण दिन प्रतिदिन पृथ्वीमा बायुमण्डलिए परिवर्तन भएको छ । यसको प्रत्यक्ष असर यसै धर्तिमा बस्ने प्राणिलाई असर गर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0