in , ,

नायक जय किशन बस्नेतकी सुपुत्री जहान्वी बस्नेत, नेपाली चलचित्रमा उनको प्रवेश ( हेरौँ उनका १५ बोल्ड तस्बिरहरु )

Spread the love

जाहन्वी बस्नेत अहिले चलचित्र क्षेत्रमा जम्ने कोशिशमा छिन् । जाहन्वीको पृष्ठभूमी नै चलचित्रसँग जोडिएकाले पनि उनलाई यो क्षेत्रको बारेमा धेरै जानकारी छ । उनी, कलाकार जयकिशन बस्नेतकी छोरी हुन् । जाहन्वी अहिले चलचित्र ‘यात्रा’मा काम गरेपछि चर्चामा छिन् । उनी, यो चलचित्रकी मुख्य नायिका त होइनन् तर पनि दर्शकले उनलाई नोटिस गरेका छन् ।

हुनत, उनले चलचित्र ‘पञ्चायत’मा पनि काम गरिसकेकी छिन् । साथै, उनले केही म्यूजिक भिडियोमा पनि काम गरेकी छिन् । शनिबार आयोजना भएको ‘डी सिने अवार्ड’मा नायिका बस्नेत हट बनेर पुगिन् । कालो र रातो रंगको पहिरनमा पुगेकी जाहन्वी क्यामेराको अगाडि पोज दिदै गर्दा निर्धक्क देखिइन् ।

अब, उनमा पनि विस्तारै आत्मविश्वास बढेको प्रष्ट देखिन्थ्यो । हुनत, उनले अहिलेसम्म सोलो नायिकाको रुपमा आफूलाई उभ्याएन सकेकी छैनन् । तर, जाहन्वीले अब आफूलाई नायिकाको रुपमा उभ्याउन आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0