in ,

वैशाख १२ गतेको महा-भुकम्पपछि पूर्णजीवन पाएका बालक,अहिले यस्तो भए – २२ घण्टा सम्म पुरिएर जिवितै उद्दार गरिएका ४ महिनाका सोनीस…(हेर्नुहोस् भिडियो)

Spread the love

काठमाडौं – २०७२ साल बैशाख १२ को कहाली लाग्दो विनाशकारी भूकम्पमा २२ घण्टा सम्म पुरिएर जिवितै उद्दार गरिएका ४ महिनाका सोनीस अवाल अहिले पाच बर्षका भएका छन् । त्यति बेलाको समयमा उनको चर्चा देशमा मात्र नभई विदेशमा पनि चलेको थियो । भक्तपुरस्थित घर भत्केपछि सोनिस पुरिएका थिए।

भुकम्प गए लगत्तै भत्केको घरबाट सोनिसकी दिदी सोनिया अवाललाई नेपाली सेना र स्थानिय मिलेर उद्दार गरेका थिए तर सोनीसको कुनै पत्तो नलागेपछि सेनाले उद्दार कार्य बन्द गरेको थियो। अर्को दिन बिहान सोनिसकी आमाले बच्चा रोएको मधुरो आवाज सुनेपछि सेनाले फेरि उद्दार कार्य शुरु गरेपछि सोनिस फेला परेका थिए।

आज कै दिन हो । सबै नेपालीको मन रोएको दिन त्यसैले पनि आजको दिनलाई कालो दिन भनिएको हो । सोनीसलाई भेट्नु आज उनि पढ्ने विधालयमा पुगेका थियो त्यसै बेला उनकी आमा पनि विधालय आइ पुगिन् ।
अनलाईनटिभी नेपालले सोनीस र उनका आमा संग गरिएका कुराकानी हेर्नुहोस्….

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0